यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य   « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य  


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार हरियो अङ्गुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ तोकेको छ ।

अदुवा ६५ रुपैयाँ, दसहरी आँप १०५ रुपैयाँ, मालदह आँप १०० रुपैयाँ, आभोकोडो ५२५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १५० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, कागती १३५ रुपैयाँ, किवी ५२५ रुपैयाँ, कुरिलो २२५ रुपैयाँ र अकबरे खुर्सानी १२५ रुपैयाँ मूल्य तोकिएको समितिले जनाएको छ ।

त्यस्तै, लोकल गाजर ९५ रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, टनेल गोलभेँडा ५२ रुपैयाँ ५० पैसा, लोकल सानो गोलभेँडा ४७ रुपैयाँ ५०  पैसा, राजमा सिमी ९५ रुपैयाँ, लोकल सिमी ५५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, चिचिन्डो १७ रुपैयाँ ५० पैसा, चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ २००० रुपैयाँ, डल्ले च्याउ ३१५ रुपैयाँ, जुनार २१० रुपैयाँ, झिगूनी २७ रुपैयाँ ५० पैसा, तोरीको साग ११५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ रहेको छ ।

यसैगरी न्यूरो प्रतिकेजी ५५ रुपैयाँ, परवर २७ रुपैयाँ ५० पैसा, पालुंगो साग ८५ रुपैयाँ, पिंडालू ४७ रुपैयाँ ५० पैसा, पुदीना २७५ रुपैयाँ, सुकेको भारतीय प्याज ३९ रुपैयाँ, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, लोकल बन्दा ६० रुपैयाँ, तने बोडी २५ रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, तने बोडी २५ रुपैयाँ, भटमास कोशा १४५ रुपैयाँ, भिण्डी १७ रुपैयाँ ५० पैसा र रायोको साग ५५ रुपैयाँ मूल्य रहेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : ०६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल