चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु « Khabarhub

चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनिको जमिनमा रोपाइँ गर्न गएका बेला चट्याङ लागेको हो ।

मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन्।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : ०६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका