बामदेव गौतमले आज नयाँ दलको घोषणा गर्दै « Khabarhub

बामदेव गौतमले आज नयाँ दलको घोषणा गर्दै


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन्।

रिपोर्टर्स क्लब काठमाडौँमा दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् ।

राष्ट्रिय सभाका सांसद रहेका गौतमको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ हुने बताइएको छ।

नेकपा ब्युताउने अभियान चलाईरहेका नेता गौतमले केहीदिन अघि मात्रै कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : २० बजे

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

महाबौद्ध, दरबार स्कूल, पद्मकन्या र वाल्मीकि क्याम्पसमा मतदान केन्द्र व्यवस्थापन तीव्र

काठमाडौं– काठमाडौंको महाबौद्ध, दरबार हाई स्कुल, पद्मकन्या क्याम्पस र वाल्मीकि

एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पहिरो गएको छ ।  नेपाल

काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को

काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँका विभिन्न स्थानमा चेरी

इरानसँगको युद्धमा मारिने अमेरिकी सैनिक ६ पुगे

तेहरान – मध्यपूर्वको तनाव अर्थात् इरान–इजराइल युद्धमा ६ अमेरिकी सैनिकको