बामदेव गौतमले आज नयाँ दलको घोषणा गर्दै | Khabarhub Khabarhub

बामदेव गौतमले आज नयाँ दलको घोषणा गर्दै


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन्।

रिपोर्टर्स क्लब काठमाडौँमा दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् ।

राष्ट्रिय सभाका सांसद रहेका गौतमको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ हुने बताइएको छ।

नेकपा ब्युताउने अभियान चलाईरहेका नेता गौतमले केहीदिन अघि मात्रै कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : २० बजे

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्