एसईई कप फुटसलको उपाधि इम्यानुअललाई « Khabarhub

एसईई कप फुटसलको उपाधि इम्यानुअललाई


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – ‘खेल र अनुशासनसहितको शिक्षा’ भन्ने भनाइलाई आत्मसात गर्दै विनायक शिक्षा निकेतन स्कुल मध्यपुर ठिमी भक्तपुरको आयोजनामा पहिलो एसईई कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा इम्यानुअल फुटबल टिम प्रथम, पिस पोइन्ट फुटसल टिम दोस्रो भएका छन् । फेयर प्ले अवार्ड एडभान्स एकेडेमी बोडे टिमले पाएको छ भने उत्कृष्ट खेलाडी मदन पौडेल, सर्वाधिक गोलकर्ता लाक्पा तामाङ र उत्कृष्ट गोलकिपर सुरज शाही बनेका छन् ।

विजेताहरूलाई नगद १० हजार, शिल्ड, प्रमाणपत्र र मेडल तथा उपविजेतालाई नगद पाँच हजार शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।

प्रतियोगितामा जम्मा १९ विद्यालयका १९ वटै टिम सहभागी थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : १२ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क