काठमाडौंमा महिन्द्रा टु एस डिलरको उद्घाटन सम्पन्न « Khabarhub

काठमाडौंमा महिन्द्रा टु एस डिलरको उद्घाटन सम्पन्न


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ मनमैंजु, काठमाडौंमा नयाँ टु एस डिलरको उद्घाटन सम्पन्न गरेको छ । महिन्द्राको यस नयाँ टु एस डिलरबाट महिन्द्रा फोर–व्हिलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने छन् ।

एम एण्ड ए अटोमोबाइल्स प्रा. लि. को उद्घाटन गत १२ गते जोयदिप मोइत्रा (एम एण्डएम, अन्तर्राष्ट्रिय अप्रेसन्स प्रमुख – एडी) र अर्जुन प्रसाद शर्मा (अग्नी समूह, कार्यकारी निर्देशक) को साथै अग्नि समूहका अन्य प्रतिनिधिहरुको उपस्थितिमा सामूहिक रुपमा भएको थियो । ‘यस नयाँ डिलरको उद्घाटन हाम्रो नेटवर्क विस्तारको अर्को एक कदमहो,’ बालाजु अटो वर्कस्का प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्माले बताए ।

 सबै महिन्द्रा अटोमोबाइल्स जस्तै स्कारपियो, बोलेरो पिकअप, एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, थार, आदिका ग्राहकहरूको लागि सेवा र जेन्युन स्पेयर पार्टस्को सुविधा प्रदान गर्ने सर्भिस सेन्टरले जनाएको छ । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : ०१ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट