११ बुँदे मागसहित शरणार्थीहरूकाे विरोध प्रदर्शन « Khabarhub

११ बुँदे मागसहित शरणार्थीहरूकाे विरोध प्रदर्शन


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

​​​​​​​काठमाडौँ- नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारको सुनिश्चितताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । 

मंगलबार काठमाडौँस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर)को कार्यालय अगाडि उनीहरूले विभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको मागको पहिलो बुँदामा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने रहेको छ । त्यस्तै नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सतप्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार पनि सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।

उनीहरूले आफुहरु माथिको भेदभाव अन्य गर्नुपर्ने माग समेत राखेका छन् । त्यस्तै घर फर्कन चाहनेलाई उचित वातावरण बनाइदिन पनि उनीहरूले माग गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : २१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क