आर्सनल पीएसभीसँग पराजित « Khabarhub

आर्सनल पीएसभीसँग पराजित


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनल पीएसभीसँग २-० गोल अन्तरले पराजित भएको छ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा पीएसभीलाई जित दिलाउन जोइ भिरमानले ५५ औं मिनेटमा र लुक डी जोङले ६३ औं मिनेटमा एक-एक गोल गरे ।

यस जितसँगै ५ खेलमा १० अंक जोडेको पीएसभी समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ । आर्सनल १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : २७ बजे

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक