आज कति छ फलफूल र तरकारीको मूल्य? « Khabarhub

आज कति छ फलफूल र तरकारीको मूल्य?


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।

जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, लौका र घिरौला प्रतिकेजी ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ, ३३ पैसा, इमली १४५ रुपैयाँ, उखु प्रति वटा ८५ रुपैयाँ, काउली स्थानीय ८६ रुपैयाँ ६७ पैसा, कागती १६० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, तोरीको साग र नेपाली ठूलो गोलभेँडा ८५ रुपैयाँ, चमसूरको साग २७५ रुपैयाँ, कन्य च्याउ ९० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, छडी र बचुवा माछा २४५ रुपैयाँ, मुंगरी माछा ३४० रुपैयाँ, परवर ६५ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ ३३ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, तने बोडी ११० रुपैयाँ, ब्रोकाउली १६५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ ६७ पैसा, मौसम ११० रुपैयाँ, रायोको साग २१० रुपैयाँ, लप्सी ७५ रुपैयाँ, सुकेको चाइनिज लसुन १४६ रुपैयाँ ६७ पैसा, सलगम र नेपाली सुन्तला प्रतिकेजी ८५ रुपैयाँ, स्कूस प्रतिकेजी १२ रुपैयाँ ५० पैसा, फूजीको स्याउ २७५ रुपैयाँ, सौफको साग २७५ रुपैयाँ र हरियो धनियाँ २५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : ०६ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको