प्रधानमन्त्रीकाे दाबेदार हुँ : किशोरसिंह राठौर « Khabarhub

प्रधानमन्त्रीकाे दाबेदार हुँ : किशोरसिंह राठौर


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य किशोरसिंह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुङ्गो लाग्ने बताएका छन् ।

प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले भने, ‘अहिलेको परिवर्तन भनेको युवा केन्द्रित हो, त्यसैले युवाकै नेतृत्वमा सरकार बनाउनुपर्ने हो, त्यसका लागि म पनि एउटा दाबेदार हो ।’

सहमहामन्त्री राठौरले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकारको भन्दा पार्टीको सङ्गठन बनाउनेतर्फ लाग्न सुझाव दिँदै दुवैमाथि आगामी पाँच वर्षभित्र पार्टीलाई एक्लै चुनाव लड्ने अवस्थामा पुर्याउनुपर्ने जिम्मेवारी भएकोले पार्टी नेतृत्वमा बसेर लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : १७ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु