पहिलो हाफमा ब्राजिल र स्विट्जरल्याण्डको बराबरी « Khabarhub

पहिलो हाफमा ब्राजिल र स्विट्जरल्याण्डको बराबरी


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबल अन्तरगत अहिले ब्राजिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा दुवै टोली गोलरहित बराबरी खेलका छन् ।

दुवै टोलीले गोलका केही सुन्दर अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।समूह ‘जी’ मा रहेका ब्राजिल र स्विट्जरल्यान्ड लगातार दोस्रो जितको योजनामा रहेका छन् ।

ब्राजिल आज स्टार फरवार्ड नेयमारविना मैदान उत्रेको छ। चोटका कारण नेयमारले केही खेल गुमाउने छन्। आजको जित निकाल्ने टोली एक खेल अघि नै नकआउटमा सुरक्षित हुनेछ। अर्को स्थानका लागि तीन टोलीबिच प्रतिस्पर्धा हुने छ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : ५६ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच