स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा « Khabarhub

स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा ब्राजिलले स्विट्जरल्याण्डलाई हराएको छ । सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको ८६ औँ मिनेटमा क्यासेमिरोले गरेको गोल नै ब्राजिलका लागि निर्णायक बन्यो। त्यसअघि खेलको ६४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रेफ्रिले अफसाइड दिए। ब्राजिलसँग पराजित स्विटजरल्याण्डको पनि अघिल्लो चरण प्रवेशका लागि सम्भावना कायम छ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ११ : ५१ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई