सरकारमा जाने/नजानेबारे छलफल गर्न राप्रपा बैठक बस्दै « Khabarhub

सरकारमा जाने/नजानेबारे छलफल गर्न राप्रपा बैठक बस्दै


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक बस्दैछ।

पार्टी कार्यालय धुम्बाराहीमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा सहभागी नजाने बताइरहेका छन्।

प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : ४३ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका