सुनको मूल्य प्रतितोला चार सयले बढ्यो « Khabarhub

सुनको मूल्य प्रतितोला चार सयले बढ्यो


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

सुनको मूल्य प्रतितोला चार सयले बढेपछि छापावाल सुनको भाउ प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । मंगलबार एक लाख सात सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय रुपैयाँ कायम भएको छ। ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : ३४ बजे

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन

कर्णाली– कर्णाली प्रदेशको प्रारम्भिक विपद्-मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२