अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने « Khabarhub

अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीहरूलाई मोवाइल प्रयोगमा रोक लगाइएको छ ।

प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले सूचना जारी गरी अध्यागमनका कर्मचारीहरूलाई मोबाइल प्रयोगमा रोक लगाइएको जानकारी दिएका हुन् । कर्मचारीहरूले अब डियुटीका बेला मोबाइल साथमा समेत राख्न पाउने छैनन् ।

कार्यालय आएसँगै आ–आफ्नो फोन लकरमा राख्न अध्यागमन विभागले निर्देशन दिएको छ । यद्यपि, आवश्यक परेका बेला ल्याण्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १२ : ४४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक