चुट्किला : खाना अघि खाने कि खाना पछि « Khabarhub

चुट्किला : खाना अघि खाने कि खाना पछि


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना असाध्यै मोटो मानिस दुब्लाउने सल्लाह लिन डाक्टरकहाँ गएछ ।

मोटो मान्छे : डाक्टर शाव ! मेरो जीउ असाध्यै भारी भो । म पातलो र फुर्तिलो हुन चाहन्छु ।

डाक्टर : दुब्लो हुन त सजिलो छ नि ! बिहान बेलुका २-२ वटा रोटी खानुहोस् तपाईँ एक सालमै चाहेजस्तै पातलो हुन सक्नुहुन्छ ।

मोटो मान्छे : साँची डाक्टर शाव त्यो रोटी चाहिँ खाना अघि खाने कि खाना पछि ?

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ०५ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती

साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा