मन्त्रीलाई कालोझण्डा देखाउन पुगेका तीन जना पक्राउ « Khabarhub

मन्त्रीलाई कालोझण्डा देखाउन पुगेका तीन जना पक्राउ


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवलाई कालोझण्डा देखाउन पुगेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको चंगाथलीस्थित मन्त्री यादवको घर अगाडि कालोझण्डा लिएर प्रदर्शन गर्न पुगेका जनमत पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनमतका उपत्यका अध्यक्ष हरेन्द्र चौधरी, सचिव अजय चौधरी र सदस्य जितेन्द्र मण्डल रहेका छन् ।

किसानलाई मलखाद उपलब्ध गराउन नसकेको भन्दै उनीहरू मन्त्री यादवको घर अगाडि कालोझण्डा देखाउन पुगेका थिए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : १५ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका