कार्मको ‘षट्कोण’ लुक्ससँगै रिलिज डेट घोषणा « Khabarhub

कार्मको ‘षट्कोण’ लुक्ससँगै रिलिज डेट घोषणा


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आउँदो वर्ष बैशाख २३ गतेबाट प्रदर्शन आउने घोषणासँगै फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ ।

सार्वजनिक फस्टलुकमा अभिनेता कार्मलाई मात्र प्रस्तुत गरिएको छ । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मललाई मिलन डी काप्रीले निर्देशन गरेका छन् ।

मिलनले डेब्यु निर्देशनमै साइकोलोजिकल थ्रिलर विषयवस्तु रोजेका छन् । यसमा कार्मसँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्ममा संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ५७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको