विश्वकप फुटबल छनौटः जापान र भियतनामबीचको खेलमा बराबरी « Khabarhub

विश्वकप फुटबल छनौटः जापान र भियतनामबीचको खेलमा बराबरी


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत जापान र भियतनामबीचको खेल बराबरीमा सकिएको छ ।

छनोटअन्तर्गत मंगलबार जापानले भियतनामसँग १–१ गोलको बराबरी खेलेको हो ।

१९ औँ मिनेटमा एनग्युएन थान्ह बिन्हले गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए ।

५४ औँ मिनेटमा भने माया योशिदाले गोल गर्दै जापानलाई बराबरीमा ल्याउन सफल भएका थिए ।

यो बराबरीसँगै जापानले १० खेलमा २२ अंक जोडेको छ । जापान शीर्ष स्थानमा रहेको छ । भियतनामको मात्र ४ अंक छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ४९ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा