गठबन्धनतर्फ संकेत गर्दै ओ‌लीले भने- अनुचित दुष्प्रयास धेरै दिन टिक्दैन « Khabarhub

गठबन्धनतर्फ संकेत गर्दै ओ‌लीले भने- अनुचित दुष्प्रयास धेरै दिन टिक्दैन


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पुरा गर्ने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी पार्टी भएको बताए।

आजकै दिनमा हामीले जननिर्वाचित संविधानसभाद्धारा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरेका थियौँ।’ ओलीले भनेका छन् ।

अहिलेको सत्तारुढ गठबन्धनतर्फ संकेत गर्दै उनले जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्‍याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्‍याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने बताएका छन्।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : ०९ बजे

ओलीसँगको भनाभनका क्रममा बेहोस भएर ढलेका थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं– बागमती प्रदेश सभा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।