उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने | Khabarhub Khabarhub

उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ । 

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् । 

साथै हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिने पनि उनले बताए । 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ४ : ४६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ११ गते शुक्रबार तदनुसार

आज २०८१ साल जेठ ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ११ गते शुक्रबार तदनुसार

पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनको उच्च जोखिममा

काठमाडौं – नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय

सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः ओली

मोरङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले