ख्वप कलेजका विद्यार्थीले गरे रक्तदान  « Khabarhub

ख्वप कलेजका विद्यार्थीले गरे रक्तदान 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको ख्वप कलेजका विद्यार्थीले बुधबार रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र ख्वप कलेजको सहकार्यमा भएको रक्तदान कार्यक्रममा शिक्षक शिक्षिकासहित विद्यार्थीले रक्तदान गरेका हुन् ।

कलेजकै प्राङ्गणमा भएको कार्यक्रममा शिक्षक शिक्षिकालगायत ३२ जनाले रक्तदान गरेका छन् । कलेजमा वर्षेनी रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको बीए इन्चार्ज कमिनिका न्याईच्याईले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ५८ बजे

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन