कपिलले मागे श्रीमतीसँग माफी « Khabarhub

कपिलले मागे श्रीमतीसँग माफी


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कपिल शर्मा शो अहिले बन्द छ । किनकि कपिल शर्मा सहित शोका प्राय सदस्यहरू अमेरिका – क्यानडा टुरमा छन् । उनीहरूको टुरकै कारण शो केही समयको लागि रोकिएको छ ।

तर, कपिलसहित टिम प्रत्यक्ष रूपमा दर्शकसँग साक्षात्कार गरिरहेको छ । शोकै क्रममा कपिलले आफ्नो पत्नी गिन्नी चतरथसँग माफी मागेका छन् । उनले एक भिडियो इन्स्टाग्राममा सेयर गरेका छन् ।

जहाँ कपिलले भनेका छन् , ‘गिन्नी, तिमीले मेरो कुरा कहिल्यै सुन्दैनौ, हेर त कति मानिसहरू मलाई सुन्न आएका छन् ।’ कपिलले यो भिडियो पोस्टको क्याप्सनमा लेखेका छन्, ‘सरी गिन्नी चतरथ’ । कपिलको यो भिडियोमा धेरैले कमेन्ट गरिरहेका छन् ।

कपिललाई उनका फ्यानले छिटै शो ल्याउन आग्रह गरिरहेका छन् । यद्यपि उनी आफ्नो टुर सकाएर कहिले शो ल्याउनेछन् ? यो अझैँ तय गरिएको छैन ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : ४५ बजे

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा