कम्युनिष्ट आन्दोलनकाे बहस गर्ने उचित फोरम बन्न सकेन : नेता खनाल « Khabarhub

कम्युनिष्ट आन्दोलनकाे बहस गर्ने उचित फोरम बन्न सकेन : नेता खनाल


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै विषयहरू रहेको बताएका छन् ।

बुधबार ललितपुरमा वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले जहाँ उभियो त्यही नै बहस गरेर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने समेत बताए । उनले कम्युनिष्ट आन्दोलन बहस गर्ने उचित फोरम अहिलेसम्म बन्न नसकेको जिकिर गरे । हतियार उठाएर मात्रै क्रान्ति नहुने भन्दै खनालले परिस्थितिको मूल्याङ्कन गरेर समाजलाई अघि बढाउन सकिने बताए छन् । उनले नेपाली आन्दोलनमा वामपन्थी नेता सिद्धिलालले गरेको योगदानको चर्चा गरे ।

No description available.कार्यक्रममा एमालेका नेता घनश्याम भुसालले राजनीतिलाई निजी र सजिलो आयको माध्यम बनाउँदा समस्या देखिएको बताएका छन्। उनले एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउहरू नउम्रिने रैथाने बीउ भएको भन्दै अव हाइब्रिड बीउको आवश्यकता रहेको तर्क गरे । यसअघिको नेकपा हाइब्रिड बीउ भएको भएपनि बुद्धि नपुगेर भकारीमा आगो लगाइएको उनको भनाई छ । 

कार्यक्रममा अन्य कम्युनिष्ट नेताहरूले कम्युनिष्ट आन्दोलनमा सिद्धिलाल सिंहले खेलेको भूमिकाको चर्चा गरेका थिए । 

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ५४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल