मानो रोपेर मुरी फलाउने धान रोपाइँका ७ तस्बिर « Khabarhub

मानो रोपेर मुरी फलाउने धान रोपाइँका ७ तस्बिर


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : असार १५ को दिन विभिन्न ठाउँमा धान रोपाइँ गरेर मनाइएको छ । धान रोपाइँमा धेरैजसाले धान रोपाइँको फोटो फेसबुकमा हाल्नैका लागि पनि धान रोपाइँ गर्न खेतसम्म पुगेका छन् । तर वास्तविक किसान जो बाह्रैमास धान रोप्छन्, उनीहरु भने अहिले पनि मल र पानीविना पर्याप्त धान रोपाइँ नभएको चिन्ता व्यक्त गरिहेका छन् ।

सरकारी अधिकारी, उच्च पदस्थले भने धानको माला लगाएर धान दिवस मनाएका छन् । कृषिमन्त्रीले भने मेशिनले धान रोपेका छन् । दही चिउरा खाने दिन भएकाले पनि असार १५ को धान रोपाइँ दिवस विशेष रुपमा मनाउने क्रम निरन्तर चलिरहेको छ । असारलाई मानो रोपेर मुरी फुलाउने समयका रुपमा पनि लिइन्छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ५९ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ