एसईईको ग्रेड चित्त नबुझे पुनः परीक्षण गर्न सकिने « Khabarhub

एसईईको ग्रेड चित्त नबुझे पुनः परीक्षण गर्न सकिने


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजामा ग्रेड चित्त नबुझे पुनः परीक्षणका लागि निवेदन दिन सकिने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक सुचना जारी गर्दै एसईई २०७८ को साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित परीक्षार्थीले ग्रेड चित्त नबुझे पुनः परीक्षण (रि–टोटलिङ) गराउन सक्ने जनाएको छ ।

त्यसका लागि यही २७ साउनसम्म तोकिएको ढाँचामा निवेदन दिन परीक्षा नियन्त्रण कार्यालयले आग्रह गरेको छ । प्रति विषय ५०० रुपैयाँ तिरेर प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सुचनासहित

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : ३५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको