महानगरले खाली गरायो सुरज आर्केडको बेसमेन्ट « Khabarhub

महानगरले खाली गरायो सुरज आर्केडको बेसमेन्ट


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरले काठमाडौँको न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्ट खाली गराएको छ ।

नक्सापास विपरीतको प्रयोजनका लागि बेसमेन्ट प्रयोग गरिएको पाइएपछि महानगरले खाली गराएको हो । महानगरले सो स्थानमा मापदण्ड विपरीतको संरचना पनि हटाउने जनाएको छ ।

त्यस्तै सोमबार महानगरले सुरज आर्केड लगायत विशाल बजार लगायत अन्य कम्प्लेक्सको पनि निरीक्षण गरेको छ । सो क्रममा महानगरले नक्सा सहित उपस्थित हुन विशाल बजारलाई निर्देशन दिएको छ भने अन्य स्थानमा अनधिकृत संरचना हटाउन पनि निर्देशन दिएको छ ।

सो क्रममा व्यापारीहरूले विरोध समेत जनाएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  २ : ०६ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा