बागमती प्रदेशसभा सदस्यको शपथ आज « Khabarhub

बागमती प्रदेशसभा सदस्यको शपथ आज


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन् ।

प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेशसभाका १०९ सदस्यहरूलाई दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने भएका छन् ।

बुधबार शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचीव खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : ३१ बजे

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

पाटन– प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब