‘कुरा काट्ने मान्छेले काटुन २’ मा सरोज र बिना | Khabarhub Khabarhub

‘कुरा काट्ने मान्छेले काटुन २’ मा सरोज र बिना


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘कुरा काट्ने मान्छेले काटुन’ को सफलतासँगै गायक सुभाष पुरी र गायिका एलिना चौहानले ‘कुरा काट्ने मान्छेले काटुन २ ’को भिडियो सार्वजनिक गरेका छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सरोज राना प्रजा र बिना राउतको अभिनय देख्न सकिन्छ । 

भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका छन् भने  एरेन्ज, मिक्सिगंमास्टरिङ विशाल निरौलाले गरेका हुन्। भिडियोको सम्पादन  लक्ष्मण चौहानले गरेका हुन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो ।

गायक पुरीकै टिमले निर्माण गरेको ‘कुरा काट्ने मान्छेले काटुन’ ले युट्युबमा ९१ लाख भ्युज पाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ४ : ४० बजे

१९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार

एकीकृत समाजवादी महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा

राजस्व संकलनमा ११.३० प्रतिशतको वृद्धि

काठमाडौं–  गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व संकलनमा सामान्य

म्याग्देमा कोदो उत्पादन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम

तनहुँ– जिल्लाको म्याग्दे गाउँपालिकामा कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन

जागरुकताको अभ्यास योग

योग शारीरिक तन्दुरुस्तीको अभ्यास मात्र नभएर आन्तरिक रूपमा हरपल जागृत