यस्तो छ आइतबारको विदेशी विनिमय दर « Khabarhub

यस्तो छ आइतबारको विदेशी विनिमय दर


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमय दर तोकेको छ । आइतबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यूरोपियन यूरो १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३ पैसा, यूके पाउण्डस्टर्लिङ १ को खरिददर १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६ पैसा, स्वीस फर्याङ्क १ को खरिददर १२८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा तोकिएको छ ।

सँगै अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८४ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर १ को खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ २० पैसा तोकिएको छ ।

यसैगरी साउदी अरेबियन रियल १ को खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८ पैसा, कतारी रियल १ को खरिददर ३२ रुपैयाँ ८९ र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा तोकिएको छ भने थाइ भाट १ को खरिददर ३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ०८ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका