हातमा यस्तो रेखा भएका व्यक्ति बारम्बार प्रेममा परे पनि अन्ततः ब्रेकअप हुन्छ | Khabarhub Khabarhub

हातमा यस्तो रेखा भएका व्यक्ति बारम्बार प्रेममा परे पनि अन्ततः ब्रेकअप हुन्छ


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम र विवाह सफल भए मानिसले जीवनभर सुखद अनुभूति गर्दछ । तर यही प्रेम र विवाह असफल भए यसको पीडा भुलिनसक्नु हुन्छ । हस्तरेखा शास्त्र मार्फत कस्ता व्यक्तिले जीवनमा प्रेम पाउने र कस्ता व्यक्तिले नपाउने थाहा पाउने सकिने ज्योतिषहरू बताउँछन् ।

ज्योतिष शास्त्रमा हृदय रेखा महत्त्वपूर्ण मानिन्छ । नाम अनुसार यस रेखाले व्यक्तिको मनको पनि अवस्था जानकारी दिन सक्ने ज्योतिषको दाबा छ । साथै जातकले आफ्नो प्रेम प्राप्त गर्ने वा नगर्ने लगायतको समेत जानकारी हुने ज्योतिष बताउँछन् । तर कसरी ?

हृदय रेखा बीचमा टुटेका व्यक्ति प्रेमको मामलामा असफल हुन्छन् । यस्ता व्यक्ति बारम्बार प्रेममा परे पनि ब्रेकअप हुन्छ । पार्टनरले साथ छाड्दा यस्ता व्यक्ति लामो समयसम्म दुखि हुने गर्दछन् । यस बाहेक हृदय रेखाले अन्य धेरै जानकारी दिन्छ । जस्तै :

– यदि हृदय रेखा रातो र गहिरो भएका व्यक्तिको स्वभाव तेज हुन्छ । यस्ता व्यक्तिलाई कुनै पनि नशाको लत लागेमा त्यसलाई छोडाउन गाह्रो हुन्छ । यो लतले उनीहरुको स्वास्थ्यमा समेत ठुलो असर पार्दछ ।

– यदि हृदय रेखा हत्केलाको पहिलो वा दोस्रो औँलाबाट सुरु भएर बुध पर्वतको मुनीसम्म गएको छ भने यसलाई शुभ मानिन्छ । यस्ता व्यक्तिले सुखी र सन्तोषी जीवन जिउने मान्यता छ । यस्ता व्यक्तिले न अतीतको दुख मनाउँछन् न भविष्यको चिन्ता गर्छन् ।

– हृदय रेखा बुध पर्वतको मुनी भए जातकमा ईर्ष्या र भावुकताको भावना बढाइदिन्छ । यस्ता व्यक्ति कसैको पनि दुखमा छिट्टै दुखी हुने र अरूको सफलतामा जल्ने स्वभावका हुन्छन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ०० बजे

आजका समाचार : संसदमा घम्साघम्सीदखि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मतसम्म 

मन्त्रिपरिषद् : दुई सहसचिवको सचिवमा बढुवा मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको

कांग्रेससँग घम्साघम्सीपछि रणनीति बनाउँदै सत्ता पक्षका शीर्ष नेताहरू

काठमाडौं–प्रतिनिधिसभा बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच

कांग्रेसले भन्यो : सत्तापक्षले संसद्‍मा भिडन्त निम्त्यायो, सबै जिम्मा सभामुखले लिनुपर्छ

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज

गृहमन्त्रीलाई बाटो छाडेकी उपसभामुखको आशनअगाडि जब धनराज उभिए…

काठमाडौं–प्रतिनिधिसभा बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच

अर्थसंक्षेप : सुनको मूल्यमा नयाँ रेकर्डदेखि, भियतनामी बिमान चाटर्ड गरेर नेपाल घुम्न आएसम्म

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको