हातमा यस्तो रेखा भएका व्यक्ति बारम्बार प्रेममा परे पनि अन्ततः ब्रेकअप हुन्छ « Khabarhub

हातमा यस्तो रेखा भएका व्यक्ति बारम्बार प्रेममा परे पनि अन्ततः ब्रेकअप हुन्छ


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम र विवाह सफल भए मानिसले जीवनभर सुखद अनुभूति गर्दछ । तर यही प्रेम र विवाह असफल भए यसको पीडा भुलिनसक्नु हुन्छ । हस्तरेखा शास्त्र मार्फत कस्ता व्यक्तिले जीवनमा प्रेम पाउने र कस्ता व्यक्तिले नपाउने थाहा पाउने सकिने ज्योतिषहरू बताउँछन् ।

ज्योतिष शास्त्रमा हृदय रेखा महत्त्वपूर्ण मानिन्छ । नाम अनुसार यस रेखाले व्यक्तिको मनको पनि अवस्था जानकारी दिन सक्ने ज्योतिषको दाबा छ । साथै जातकले आफ्नो प्रेम प्राप्त गर्ने वा नगर्ने लगायतको समेत जानकारी हुने ज्योतिष बताउँछन् । तर कसरी ?

हृदय रेखा बीचमा टुटेका व्यक्ति प्रेमको मामलामा असफल हुन्छन् । यस्ता व्यक्ति बारम्बार प्रेममा परे पनि ब्रेकअप हुन्छ । पार्टनरले साथ छाड्दा यस्ता व्यक्ति लामो समयसम्म दुखि हुने गर्दछन् । यस बाहेक हृदय रेखाले अन्य धेरै जानकारी दिन्छ । जस्तै :

– यदि हृदय रेखा रातो र गहिरो भएका व्यक्तिको स्वभाव तेज हुन्छ । यस्ता व्यक्तिलाई कुनै पनि नशाको लत लागेमा त्यसलाई छोडाउन गाह्रो हुन्छ । यो लतले उनीहरुको स्वास्थ्यमा समेत ठुलो असर पार्दछ ।

– यदि हृदय रेखा हत्केलाको पहिलो वा दोस्रो औँलाबाट सुरु भएर बुध पर्वतको मुनीसम्म गएको छ भने यसलाई शुभ मानिन्छ । यस्ता व्यक्तिले सुखी र सन्तोषी जीवन जिउने मान्यता छ । यस्ता व्यक्तिले न अतीतको दुख मनाउँछन् न भविष्यको चिन्ता गर्छन् ।

– हृदय रेखा बुध पर्वतको मुनी भए जातकमा ईर्ष्या र भावुकताको भावना बढाइदिन्छ । यस्ता व्यक्ति कसैको पनि दुखमा छिट्टै दुखी हुने र अरूको सफलतामा जल्ने स्वभावका हुन्छन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ०० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,