बोलिभियामाथि ब्राजिलको फराकिलो जित « Khabarhub

बोलिभियामाथि ब्राजिलको फराकिलो जित


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप छनोटमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले हराएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे भने लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक-एक गोल थपे ।

जितसँगै १७ खेलमा ४५ अंक जोडेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलले यस अघि नै विश्वकपमा छनौट भइसकेको छ ।

बोलिभिया १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ४८ बजे

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको