मलेसियाद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य « Khabarhub

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज

मलेसियाद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक क्रिकेट सिरिजअन्तर्गत मलेसियाले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो ।

मलेसियालाई उच्च योगफल बनाउनबाट रोक्न नेपालका लागि करन केसी र कप्तान सन्दीप लामिछानेले २–२ विकेट तथा अबिनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  २ : २२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु