सत्ता गठबन्धन दलको बैठक भोलि बस्दै « Khabarhub

सत्ता गठबन्धन दलको बैठक भोलि बस्दै


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक भोलि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान बस्ने बैठकमा स्थानीय तहको चुनावका विषयमा छलफल हुनेछ ।

यसअघि, मंगलबार बसेको नेपाली काँग्रेसको बैठकले आवश्यकताका आधारमा गठबन्धनका दलहरूबीच तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

काँग्रेसले तालमेल गर्ने औपचारिक निर्णय गरिसकेपछि गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ४ : ५२ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका