आज २०७९ साल वैशाख १७ गते शनिबारको राशिफल « Khabarhub

आज २०७९ साल वैशाख १७ गते शनिबारको राशिफल


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल वैशाख १७ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

वैशाख १७ गते

मेष : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। कुरा काट्नेहरु बढ्नेछन्। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट सोचेभन्दा राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। आज राजनीति, सामाजिक, आर्थिक, व्यापारिक क्षेत्रमा धेरै राम्रो छ। प्रेममा असफलता मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। यात्रा गर्दा सचेत हुनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा मिल्नेछ।

कर्कट : आजको दिन सामान्य छ। बोलीमा प्रभाव रहनेछ। राजनीति क्षेत्रमा धेरै राम्रो छ। खुट्टा तान्ने धेरै छन्, सचेत हुनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रतिफल प्राप्त हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। घमण्ड बढ्नाले साथीभाइसँगको सम्बन्धमा कटुता बढ्ने सम्भावना छ। श्रमबाट राम्रो परिणाम आउनेछ। प्रेममा धोका पाइनेछ।

कन्या : दिन निकै राम्रो छ। बोलीमा मिठास हुनेछ। आज थालेको कामले दीर्घकालीन फाइदा पाइनेछ।

तुला : दिन राम्रो छैन। बोलीका कारण अफ्टेरोमा परिनेछ। कुनै पनि नयाँ योजना नबनाउनुहोला।

वृश्चिक : दिन सामान्य राम्रो छ। पठनपाठनमा मन जानेछ। यात्रा गर्दा ख्याल गर्नुहोला। बिहान गणेश भगवानलाई सम्झनुहोला।

धनु : दिन सामान्य राम्रो छ। मनमा शान्ति मिल्नेछ। मानसम्मान बढ्नेछ। अलमलमा रहेका कार्य सुचारु हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मकर : दिन सामान्य राम्रो छ। आम्दानी राम्रो हुनेछ। बोलीमा दोष लाग्नसक्छ। साथीभाइबाट सहयोग मिल्नेछ। वैदेशिक लगानीले आम्दानी बढ्नेछ।

कुम्भ : दिन सामान्य छ। आजको दिन सम्पत्ति कमाउने भन्दा पनि जोगाउने प्रयासमा लाग्नुहोला।

मीन : दिन धेरै राम्रो छ। रोकिएको कामहरु बन्नेछन्। रोग मुक्त हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धीबाटसमेत मानसम्मान पाइनेछ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : २७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन