राडुकानु दोस्रो चरणबाटै बाहिरिन् « Khabarhub

राडुकानु दोस्रो चरणबाटै बाहिरिन्


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सकी कारोलिन गार्सियासँग पराजित हुँदै बेलायती युवा टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छन् ।

बुधबार राति चर्च रोडस्थित सेन्टर कोर्ट बेलायती नम्बर एक महिला खेलाडी राडुकानुलाई गार्सियाले ६-३, ६-३ हराइन् ।

अब, गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्ने छिन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १० : ३९ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ