पहिलो मधेस प्रदेश युवा महोत्सव आज सकिँदै « Khabarhub

पहिलो मधेस प्रदेश युवा महोत्सव आज सकिँदै


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – बुधबारदेखि सुरु भएको ‘पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९’ आज सकिँदै छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा जारी महोत्सव आज घोषणा पत्र सार्वजनिक गरिनेछ ।

‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ सुरु भएको महोत्सवमा मधेस मन्धन, मधेस जागरण, मधेस हटिया, सांस्कृतिक साँझलगायतका कार्यक्रम हुनेछ।

प्रदेशको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको महोत्सवको मुख्यमन्त्री लालबाबु राउतले उद्‌घाटन गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १ : ०० बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको