अभिनयबाट ब्रेक लिँदै नागार्जुन « Khabarhub

अभिनयबाट ब्रेक लिँदै नागार्जुन


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई- साउथ सुपरस्टार नागार्जुन अक्किनेनीले केही समयका लागि फिल्मबाट ब्रेक’ लिने भएका छन् । उनले बिग बोस तेलुगु सिजन ६ को सुटिङका लागि फिल्मबाट टाढिन लागेका हुन् ।

नागार्जुन अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’मार्फत बलिउडमा कमव्याक गर्दै छन् । यो बिचमा उनी कुनै पनि नयाँ प्रोजेक्टमा देखिने  छैनन् । उनले यो अवधिमा उनले कुनै पनि नयाँ फिल्मसँग सम्झौता पनि नगर्ने योजना बनाएका छन् ।

बिग बोस आगामी सेप्टेम्बर ४ बाट सुरु हुँदै छ । त्यसका लागि निर्माताले तयारी सुरु गरिसकेका छन् ।

नागार्जुन चौथो पटक बिग बोस तेलुगु होस्ट गर्दै छन् । उनी सन् २०१९ देखि यो शोमा देखिँदै आएका छन् । उनले बिग बोसको ओटीटी भर्सनको पहिलो सिजनको होस्ट गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १ : १२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा