रोहित बने टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी | Khabarhub Khabarhub

रोहित बने टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय क्रिकेट टोली कप्तान रोहित शर्मा टी– ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । न्युजिल्याण्डका मार्टिन गुप्टिललाई पछाडी पार्दै शर्मा खेलाडीको सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन् ।

शर्माले १ सय २१ इनिङमा ३ हजार ४ सय ४३ रन बनाएका छन् । गुप्टिल ३ हजार ३ सय ९९ रनका साथ दोस्रो स्थानमा रहेकाछन् । विराट कोहलीले तेस्रो स्थानमा रहदै ३ हजार ३ सय ८ रन बनाएका छन् । शर्माले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा उक्त कीर्तिमान बनाएका हुन् ।

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ११ : १५ बजे

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु

टोकियो– जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको स्थानीय

 पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल 

काठमाडौं – नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको

देश विकासको अभियानमा जुट्न राष्ट्रियसभा अध्यक्ष दाहालको आह्वान

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश

एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सले

सुदूरपश्चिमको विकेट लगालग खस्यो, जनकपुरलाई राहत

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि प्रतिस्पर्धामा जनकपुर बोल्ट्सविरुद्ध सुरुवातमा