लामोसाँघु–जिरी सडकका लागि जग्गा अधिग्रहणको काम सुरु « Khabarhub

लामोसाँघु–जिरी सडकका लागि जग्गा अधिग्रहणको काम सुरु


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– लामोसाँघु–जिरी सडक निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भौतिक पूर्वाधार यातायात मन्त्रालय, सडक विभागबाट निर्माणाधीन लामोसाँघु–जिरी सडकखण्डमा पर्ने सुनकोसी नदी पुलको बायाँ किनारातर्फको २७ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । 

निर्माण गर्न सडक विभागको नाममा जग्गा प्राप्त गर्न मन्त्रिपरिषद्बाट २०७६ पुस २८ गते निर्णय भएको र जग्गाप्राप्ति ऐन-२०३४ को दफा १८ ९१० को प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायत विवरण संकलन गरी सूचनासमेत प्रकाशन गरिसकेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ३ : ३३ बजे

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका