नेपाल स्टक एक्सचेञ्ज र सानिमा बैंकबीचको सम्झौता सम्पन्न « Khabarhub

नेपाल स्टक एक्सचेञ्ज र सानिमा बैंकबीचको सम्झौता सम्पन्न


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सानिमा बैंक लिमिटेडबीचको सम्झौता सम्पन्न भएको छ ।

नेपाल स्टोक एक्सचेञ्ज लिमिटेड र सानिमा बैंक लिमिटेडबीच १९.२५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि भएको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०७९’ को क्रम संख्या १ देखी ५०,००,००० सम्मको अंकित तथा चुक्ता मूल्य १००० कायम भएको कुल ५०,००,००० कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष  आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ५०,००,००० थान ऋणपत्र वितरण भई सुचिकरण विनियमावली २०७५ बमोजिम यही भदौ ६ गतेको निर्णय अनुसार उक्त स्टक एक्सचेञ्ज लिमिटेडमा सुचिकरण गरिएकाले सरोकारवाला सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको जनाइएको छ ।

उक्त कम्पनीको १९.२५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०७९’ को दोस्रो बजारको कारोबार भोलीबाटै शुरु हुने भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : ३० बजे

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि