तत्काल वीर अस्पताल निर्माण सुरु गर्न माग | Khabarhub Khabarhub

तत्काल वीर अस्पताल निर्माण सुरु गर्न माग


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिको १०० दिनको काम सार्वजनिक गरिएको छ नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले संयुक्तरूपमा आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेका हुन्।

कार्यक्रममा नगरप्रमुख खत्रीले नेपाल सरकारले चाँगुनारायण नगरपालिकामा निर्माण गर्ने भनिएको वीर अस्पतालको निर्माण कार्य तत्काल सुरु गर्न माग गरेका छन्। चाँगुनारायण नगरपालिका वडा नं १ र ४ को सीमानामा रहेको ५०० रोपनी जग्गामा नेपाल सरकारले अत्याधुनिक सेवा सुरु गर्न अस्पतालको भवन निर्माण गरे पनि अगाडि नबढेकाले तत्काल अगाडि बढाएर विशेषज्ञ सेवा प्रदान गर्न माग गरेका हुन्।

उनले चाँगुनारायणको नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालन नगरपालिका मातहत ल्याएर सामाजिक शैक्षिक कलेजका रूपमा सञ्चालन गर्न नगरपालिका लागिरहेको बताए।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ११ : १५ बजे

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक

युनाइटेड र आर्सनलको खेल बराबरीमा सकियो

काठमाडौं – इङ्ग्लिस प्रिमियर सिपको आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड

केही भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार भएको खेलमा रियल म्याड्रिडले

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय