आर्थिक विकास र समृद्धि चुनावी मुद्दा : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

आर्थिक विकास र समृद्धि चुनावी मुद्दा : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको चुनावी मुद्दा मुलुकको आर्थिक विकास र समृद्धि भएको बताएका छन् ।

दसैँ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सामाजिक सद्भाव र देश बनाउने रहेको बताए ।

नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण गर्नुपर्ने बताए ।

उनले आगामी निर्वाचनबाट पर्वका अवसरमा गाउँगाउँमा जादा राष्ट्र र जनताका लागि काम गर्ने उम्मेदवारलाई मतदान गर्ने विषयमा छलफल गर्न आग्रह गरे ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ४८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका