आर्थिक विकास र समृद्धि चुनावी मुद्दा : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

आर्थिक विकास र समृद्धि चुनावी मुद्दा : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको चुनावी मुद्दा मुलुकको आर्थिक विकास र समृद्धि भएको बताएका छन् ।

दसैँ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सामाजिक सद्भाव र देश बनाउने रहेको बताए ।

नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण गर्नुपर्ने बताए ।

उनले आगामी निर्वाचनबाट पर्वका अवसरमा गाउँगाउँमा जादा राष्ट्र र जनताका लागि काम गर्ने उम्मेदवारलाई मतदान गर्ने विषयमा छलफल गर्न आग्रह गरे ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ४८ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु