ब्रुयनाको गोलमा सिटीको जित « Khabarhub

ब्रुयनाको गोलमा सिटीको जित


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिडफिल्डर केभिन डी ब्रुयनाको निर्णायक गोलप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई १–० अन्तरले पराजित गरेको छ।

किङ्ग पावर रंगशालामा शनिबार राति मुख्य स्ट्राइकर एर्लिङ हालान्ड बिना उत्रिएको सिटीले कठिन जितसँगै शीर्षस्थानमा आफूलाई उभ्याएको छ।

खेलको ४९औं मिनेटमा डि ब्रुयनाले फ्रिकिकमा उत्कृष्ट गोल गरे। लेस्टरका नाम्पेल्स मेन्डीले सिटीका ज्याक ग्रेलिसमाथि फाउल गरेपछि सिटीले फ्रि–किक पाएको थियो। करिब २५ यार्ड ब्रुयनाले हानेको प्रहार सिधै गोलमा परिणत भएको थियो।

जितसँगै १२ खेलबाट २९ अंक जोडेको सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। १३ खेलबाट ११ अंक जोडेको लेस्टर सिटी १७औं स्थानमा झरेको छ। सिटीभन्दा १ खेल कम खेलेको आर्सनल २८ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ०९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि