चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय « Khabarhub

चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा बुधबार सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी बैठकमा यस्तो निर्णय गरिएको हो । बैठकले स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने पनि स्पष्ट पारेको छ ।

साथै, तालमेल गर्ने अधिकार स्थानीय तहलाई नै दिने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ११ : ३० बजे

राजधानीका सुकुम्वासीले पाउने छैनन् काठमाडौंमै जग्गा 

काठमाडौंका नदी किनारबाट विस्थापित गराइएका नागरिकलाई सरकारले निजको सम्बन्धित जिल्लामा

एकैदिन विपदका ७३ घटना, २ जनाको मृत्यु, एक बेपत्ता 

काठमाडौं– अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २०

संसद्‍बाट केहीबेरमै हिँडेका बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा झुल्किएका प्रधानमन्त्री

सरकारलाई अर्को झट्का : निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं- प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले निजी सञ्चारमाध्यमलाई सूचना-विज्ञापन नदिन