न्यूयोर्क रेड बुल्समाथि बार्सिलोनाको जित « Khabarhub

न्यूयोर्क रेड बुल्समाथि बार्सिलोनाको जित


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा न्यूयोर्क रेड बुल्सलाई २-० अन्तरले पराजित गरेको छ ।

अमेरिका भ्रमणमा रहेको क्याटलान क्लबको जितमा आइतबार बिहान विंगर औसमाने डेम्वेले र फरवार्ड मेम्फिस डिपाएले एक-एक गोल गरे ।

बार्सिलोनाले दुवै हाफमा एक एक गोल गरेको थियो । प्रि–सिजनमा बार्सिलोनाको यो पाँचौ खेलमा तेस्रो जित हो ।

यसअघि अमेरिकन क्कब  इन्टर मियामी र स्पेनिस प्रतिद्वन्द्वी  रियल म्याड्रिडलाई बार्सिलोनाले पराजित गर्दा अमेरिकन क्लब युई ओलोट र सिरी ए को युभेन्ट्ससँग बराबरी खेलेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ४० बजे

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि