न्यूयोर्क रेड बुल्समाथि बार्सिलोनाको जित « Khabarhub

न्यूयोर्क रेड बुल्समाथि बार्सिलोनाको जित


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा न्यूयोर्क रेड बुल्सलाई २-० अन्तरले पराजित गरेको छ ।

अमेरिका भ्रमणमा रहेको क्याटलान क्लबको जितमा आइतबार बिहान विंगर औसमाने डेम्वेले र फरवार्ड मेम्फिस डिपाएले एक-एक गोल गरे ।

बार्सिलोनाले दुवै हाफमा एक एक गोल गरेको थियो । प्रि–सिजनमा बार्सिलोनाको यो पाँचौ खेलमा तेस्रो जित हो ।

यसअघि अमेरिकन क्कब  इन्टर मियामी र स्पेनिस प्रतिद्वन्द्वी  रियल म्याड्रिडलाई बार्सिलोनाले पराजित गर्दा अमेरिकन क्लब युई ओलोट र सिरी ए को युभेन्ट्ससँग बराबरी खेलेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ४० बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको