सेयर बजार तिहार पछि आज खुल्दै « Khabarhub

सेयर बजार तिहार पछि आज खुल्दै


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक सातादेखि बन्द रहेको सेयर कारोबार आज खुल्ने भएको छ।

तिहार तथा छठको उपलक्षमा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द थियो।

६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो। यसै विन्दुलाई आधार मानेर आज कारोबार सुरु हुनेछ।

कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ। यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर चासो रहेको छ।

तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मकै थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको